Flash

काठमान्डौँ , जेष्ठ २९ ।
गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ ।

दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेकोछ ।मेधराज मगरातीको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।

‘अधुरो माया’ गीतको पुरा भिडियो हेर्नुहोस ।

Published date : 2019-06-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ