Flash

एक पछि अर्को गित हरु बजार मा आउने क्रम मा कोहिले सफलता पाउँछन् त कोहि गुमगाम हुन्छन ,यसै क्रम मा रोहन वलि को दमदार गित कल्ले लाने हो बजार मा आयको छ माया प्रेम मा आधारित गित हिजो मात्र वन वे फिल्मस को युटुब बाट सार्बजनिक गरियको हो रोहन वलि र पुजा बिहानी को आवाज मा रहेको गित लाई रोहन वलि ले नै संगीत भरेका छन मधु सुदन डागी को रचना रहेको गित मा करिस्मा ढकाल र देब गुरुङ ले अभिनय गरेका छन प्रनिल तामाङ को निर्देशन मा रहेको गित लाई प्रकाश खडका ले छायांकन गरेका छन भने पदम सुवेदी ले सम्पादन गरेका छन गित लाई वन वे फिल्मस प्रा:लि काठमाडौ ले बजार ब्यबस्थापन गरेको छ ।।

Published date : 2019-06-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ