Flash

रोशन पोखरेल , काठमाण्डौ ।
गायक तथा सर्जक्र किरणखत्री को लय तथा खगेन्द्र संगम खत्रीको शब्द सिर्जनामा प्रतिभाशाली गायक खगेन्द्र संगम खत्री र सुनिता केसीको लोक तथा दोहोरी गीत “शिर शिर बतास ” बजारमा आएको छ ।
नेपाली समाज हुर्किदै गएका युवा तथा युवती हरुको बिबाह गर्ने उमेर पुगेका युवा युवती विचको प्रेम भावलाई गीतलाई मौलिक ढंग बाट तयार पारिएको छ । प्रेमिकाले धोका दिदा मनमा पिडा भएको कुरा गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । निकै आकर्षक रुपमा रमणिय स्थानमा निमार्ण गरिएको भिडियोमा आयुष्मा कार्की र विमल अधिकारीको निकै कारुणिक अभिनय रहेको छ ।
“शिर शिर बतास ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-06-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ