Flash

रोशन पोखरेल , विराटनगर ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा तेज बहादुर कुमालको डान्सिङ “सोल्टिनी” गीतको भिडियो बजारमा आए देखी नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । तेज बहादुर विसीको शब्द तथा स्वर “सोल्टिनी” गीतमा रहेको छ । रिमिक्स गीतमा कृष्ण विसीको एरेन्ज रहेको छ । के वि कुमालको रयाप रहेको छ । आफनी प्यारी सोल्टीनीलाई आफनो बनाउनको लागी गायक निकै हतारिएका छन ।

मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , ओम श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ युवा पुस्तामा निकै रुचाइएका गायक चक्र बम र नायिका विपसा विसीको फिचरिङ भिडियोमा रहेको छ ।

“सोल्टिनी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-06-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- Ne[email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ