Flash

रोशन पोखरेल , काठमान्डाँै ।
आधुनिक पार्श गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ ।

प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन । डक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । “मलामी ” गीतको भिडियोमा समिर, पेशला,सस्पीन एवम सविनाको अभिनय भिडियोमा रहेको छ ।

“मलामी ” गीतको पुरा भिडियो हेर्नुहोस ।

Published date : 2019-06-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ