Flash

अमृता भण्डारी , काठमान्डाँै ।
गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

रियाज शिवाकोटीको शब्द , संगीत र एरेन्ज गीतको भिडियोमा रहेको छ । आफनी प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा ब्यक्त गरिएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन ।

निरज महतको छायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा प्रिन्सपन कार्कीको निर्देशन भिडियोमा रहेको छ । “मुसु मुसु ” गीतको भिडियोमा मनोज र प्रतिमाको अभिनय रहेको छ ।
“मुसु मुसु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Published date : 2019-06-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ