Flash

काठमान्डाँै ।
म्युजिक भिडियो छायाँङकनको क्षेत्रमा निकै अब्बल रहेका चर्चित छायाँकार मुकेश हुमागाईँको छाँयाङकनमा गायक सन्तोस बिसी र गायिका जिना सिंहको सुमधुर स्वरमा”पानको पातमा” गीतको भिडियो सार्वजनिक भएको छ ।
हेमन्त रसाईली कान्छा र आर के आशिष को सयुक्त शब्द रचना रहेको गीतमा आर के आशिष को लय सिर्जना रहेको छ ।
विपिसा बिसी,रमेश थापा ऋतु तामाङ र लोमस शर्माले अभिनय गरेको म्युजिक भिडियोलाई शिब बिकले निर्देशन हुन भने मिलन विश्वकर्माले सम्पादन गरेका छन ।

”पानको पातमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-06-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ