Flash

काठमान्डाँै । चर्चित गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा खोटाङ जिल्लाको पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ । गाउँले लोक लयलाई गीतमा समेटिएको छ । मौलिक शब्द तथा मौलिक लय लाई गीतमा समेटिएको छ ।

गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले वर,माया हजुर,सोल्टिनी ज्यु जस्ता दर्जनौ चर्चित लोक गीतहरुमा संगीत दिईसकेका चर्चित संगीतकार डि आर अटुको संगीत गीतमा रहेको छ ।

प्रेम प्रसाद भट्टराईको शब्द तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ । आफनी मायालुलाई जिवनभर आफनो माया रहिरने कुरामा गरिएको छ ।

”दिक्तेल बजार २”गीतको पुरा भिडियो हेर्नुहोस ।

Published date : 2019-06-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ