Flash

अमृता भण्डारी , काठमाडौँ । द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा जोडीले अभिनय गरेको निकै नै रोमानिटक गीत ‘जिस्काम्छे मुइयाले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय गरेका छन ।

गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको भिडियोमा सरोज अधिकारीको निर्देशन रहेको भिडियो सार्वजनिक भएको छ ।

‘जिस्काउछे मैयाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-06-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ