Flash

अमृता भण्डारी , काठमान्डाँै ।
सुगम संगीतमा निकै रुचाइएका गायक नारायण थापाको आवाजमा”आज कालका मुना मदन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

परदेशी युवाको भोगाईमा आधारित रहेर कालि प्रसाद रिजालको शब्द तथा शिखर सन्तोषको संगीतमा गीत तयार गरिएको छ ।

उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा युवराज बाइवाको निर्देशन भिडियोमा रहेको छ ।

”आज कालका मुना मदन ” गीतको पुरा भिडियो भिडियो हेर्नुहोस

Published date : 2019-06-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ