Flash

आर पोखरेल , काठमान्डाँै ।
सुरज इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतीमा बजारमा सुमधुर भाकाका विभिन्न लोक भाका आउने क्रममा गायक सन्तोष विसी र गायिका सोनु सिंहको आवाजमा सजिएको लोकदोहोरी ” मोटो काटी चपारी भाग २ ” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष विसीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा माया र प्रेमका शब्दहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हेमन्त शिशिरले गीतमा एरेन्ज गरेका छन ।

सुरज खनालको छायाँकन , हेमसागर बमको सम्पादन तथा सुरज इन्टरटेन्मेन्टको निर्देशन भिडियोमा रहेको छ । ” मोटो काटी चपारी भाग २ ” गीतको भिडियोलाई निकै आकर्षक रुपमा छायाँकन गरिएको छ । गीतको भिडियोमा अमर म्याक्स र सविता राईको नृत्य रहेको छ ।

” मोटो काटी चपारी भाग २ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-06-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ