Flash

लोक दोहोरि गायिका सन्जु न्यौपानेको तिज गित “दर खान” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित लोक तथा दोहोरि गीतहरुमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरुको महान चाड हरितालीका तीजलाई लक्षित गर्दै “दर खान” नामक गितको म्युजिक भिडियोलाइ भर्खरै बजारमा लिएर आएकी हुन् । संगीतकार एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको यस गीतलाई बिश्वास नेपालले एरेन्ज गरेका छन् ।

छायाँकार कारण चैसिरले छायांकन गरेको यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल रिना थापा, गायिका तथा मोडल सन्जु न्यौपाने र प्रेम खड्कालाइ फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस :

Published date : 2019-06-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ