Flash

परेली फिल्मस् प्रा.लीको प्रस्तुतिमा “कति रातहरु” बोलको गीत सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

ज्योति प्रकाशको लय तथा स्वर रहेको उक्त गीतमा चन्द्र भट्टचनले शब्द सृजना गरेका छन भने अडियो भिडियो निर्माण साथै बजार व्यवस्थापन परेली फिल्मस् प्रा.लीको रहेकोे छ ।

पुस्तक रेग्मी , रन्जु भुजेल र भिम मगरको उत्कृष्ट अभिनय रहेको भिडियोलाई सन्तोष पिठाकोटी मगरले छायांकन गरेका छन भने मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :

Published date : 2019-06-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ