Flash

काठमान्डाँै , असार १३ ।
विजी फिल्मसको ब्यानरमा कला राईको प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीले असाहाय ,अनाथ बालवालिका र बेबारिसे अवस्थामा भएको अरुको माझँमा दही चिउरा बाँडेर असार पन्ध्र गते भद्रकाली मन्दिरमा विहान ११ बजे देखी मनाउन लागेको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

चार्ड पर्वको समयमा गरिवीको कारण दयनिय अवस्थामा पुगेका ब्याक्तिका लागी खुशी साटासाट गर्नको लागी कार्यक्रम आयोजना लागीएको उहाँले बताउनुभयो । कार्यक्रममा काँचुली फिल्मका कलाकार एवम चलचित्रकर्मीको सहभागीता रहने बताइएको छ । सोही अवसरमा अवसरमा अर्को चेतनामुलक चलचित्र चार्जरको शुभ साईत गरिने चलचित्र निमार्ण पक्षले बताएको छ ।

Published date : 2019-06-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ