Flash


रोशन पोखरेल , काठमाडौं ।
प्रमोद खरेल सांगीतिक क्षेत्रको चर्चित र लोकप्रिय नाम हो । उनका हरेक गीत दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् । शालिन स्वभावका गायक प्रमोदको हरेक गीतले दर्शकलाई सजिलै छुने र मन जित्ने गरेको छ ।

त्यस्तै उनले भर्खरै मात्र एउटा निकै नै मनछुने गीत बजारमा सार्वजनिक गरेका छन् । एसि इन्टरटेन्मेन्टको युटुव बाट प्रेम फुल बोलको गीत गायक खरेलले सार्वजनिक गरेका हुन् ।

गायक खरेलको एकल स्वर रहेको यस गीतमा सुमित्रा थुलुङ अश्रुधारा को शब्द सृजना रहेको छ भने संगीत भरेका छन् डि आर अटुले । यस गीतको म्युजिक भिडियोमा भने चर्चित हास्य कलाकार रक्षा श्रेष्ठ , उमेश लम्साल, असोक नाथ अभिनय रहेको छ ।
आयुष क्षेत्री प्रिन्सले निर्देशन गरेको यस गीतको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् र भिडियोलाई खिच्ने काम गरेका छन् सुशिल डाँगीले गरेका छन ।

हेर्नुस् गायक खरेलको निकै नै मन छुने गीतको भिडियो…

Published date : 2019-06-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ