Flash

काठमान्डाँै , असार १५

साहित्य प्रतिष्ठान नेपालको आयोजनामा नुवाकोटमा स्रष्टा सम्मान, साहित्यिक गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानले आफ्नो १२औं वार्षिकोत्सबको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रतिष्ठान नेपालले महामण्डल युवा साहित्य सम्मानबाट मकवानपुरकी सहित्यकार बिना थिङ तामाङलाई सम्मानित भएकी हुन । स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठीमा बिना थिङ तामाङ सहित डा नवराज लम्साल र जीवनाथ धमलालाई पनि साहित्य प्रतिष्ठानले सम्मान गरेको छ।

कार्यक्रम प्रतिष्ठानको स्रष्टा करण तामाङ घलानको संयोजकत्वमा सम्पन्न भएको थियो।

Published date : 2019-06-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ