२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

समाचार

तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड, २०२४ थाइल्यान्ड,सिंगापुर, मलेशियामा हुँदै….

काठमाण्डौ ७ माघ । नेपाली कला भाषा सांस्कृतिको संरक्षण प्रबर्द्धन तथा गीत संगीतलाई बिश्व बजार सम्म पुराउने उदेश्य सहित अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन सहित तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड २०२४ यहि जनवरी ३० तारिक देखि फेब्रुवरी ४ तारिकमा थाइल्यान्ड,सिंगापुर हुँदै मलेशियामा सम्पन्न हुने, । उक्त कार्यक्रमका अध्यक्ष म्यूजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी दीइन,उक्त अवार्ड […]

काठमाडौं, ७ माघ । हिन्दु नेपालीहरुले हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म ‘श्री स्वस्थानी व्रत’ उपासना गर्ने प्रचलन छ । यो वर्ष माघ ११ गतेबाट स्वस्थानी ब्रत प्रारम्भ हुने छ । यहि छेको पारेर स्वस्थानीको महत्व र महिमा बोकेको नयाँ भजन सार्वजनिक भएको छ । ‘जय स्वस्थानी माँ’ बोलको भजनलाई गायिका तृप्ती खड्का […]

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको राति भ्याली अस्पताल लैजाने क्रममा वैद्यको निधन भएको हो । ७७ बर्षका वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । ‘सपना भुलाई […]

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ। […]

काठमाण्डौ ४ माघ । आफूलाई जन्म दिने आमाको हत्या गर्ने अमेरिकी महिलालाई २६ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको बालीमा बिदा मनाउन गएको बेलामा हिथर म्याकले सन् २०१४ मा आमाको हत्या गरेर सुटकेसमा शव छाडेर भागेकी थिइन् । यस घटनामा इन्डोनेसियामा सन् २०१५ मा अभियोग लगाएर हिथरलाई १० वर्षको जेल सजाय तोकिएको थियो । […]

काठमाडौँ, ४ पुष । गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय […]

काठमाडौ,२ माघ । जब आदिगुरु शंकराचार्य जीले आफ्नो गुरुलाई पहिलो पटक भेटे, तब उनका गुरुले बालक शंकरसँग उनको परिचय मागे । बालक शंकरले आफूलाई कुन रूपमा परिचय गराए भन्ने भाव नै ‘शिवोहम शिवोहम’ भजनको सार हो । बालक शंकर आफ्नो परिचयको क्रममा भन्छन् ‘न म मन, बुद्धि, अहंकार र स्मृति हुँ, न म कान, जिब्रो, […]

काठमाण्डौ, २ माघ ।,२०८० माघ १ गते । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो।सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाली बजारमा पनि मूल्य घटाएको छ । योसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, […]

काठमाडौं, २ माघ  । गायक समीर आचार्य र गायिका विन्दु पौडेलको आवाजमा चट्ट राम्रो बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेल रआचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीत सार्वजनिक भइसकेका छन् । समीरले पछिल्ला केही […]

काठमाडौं, २ पुष । : आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ । चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह […]