२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

समाचार

दयाकाखानी कृपालु मंगलमुर्ति,गजानन भगवान गणेशको,दर्शन गरि,राशिफल हेरौं,ओम लेखौं ,

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। उधारोमा व्यापार गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। खर्च लागे पनि दिगो काम फेला […]

राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट समाजमा निकै बिकृति फैलियो भन्ने जनगुनासो हरु प्रसस्तै आइरहेका छन् । यस माथि पनि कुनै मदिरा पानलाई लक्षित गर्दै आएका गीत संगीतले अझै यी यस्ता पदिरा पान सेवन गर्दा शरिरलाई आनन्द र सबै दुख पिंडा भुल्ने संदेश प्रबाह गर्ने किसिमका गीत संगीत […]